बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए । उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे । प्रदेशसभामा रहेका ११० सदस्यमध्ये ९२ जना मात्रै उपस्थित थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ … Continue reading बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत