कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा प्रदेश कमिटी सदस्य रोशन बस्नेतले केन्द्रीय नेतृत्वको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै कडा चेतावनी दिएका छन्। बस्नेतले बैठकलाई उत्सवजस्तो माहोलमा सञ्चालन गर्नु अनुचित भएको बताउँदै पार्टी नेतृत्व र पदाधिकारीहरूलाई लक्षित गरेर ‘पानी र बानी माथिबाटै सङ्ग्लो हुनुपर्ने’ उल्लेख गरे। उनले केन्द्रीय कमिटीको अपानि १२ को बुँदा … Continue reading कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ