जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान
दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन् । दोलखाका दुई युवा तथा एक युवतीले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरूमा वैतेश्वर गाउँपालिका-८ कि २६ वर्षीय स्वस्थानी खड्का, शैलुङ गाउँपालिका मागापौवाका २२ वर्षीय अभिषेक चौलागाईं र विगु गाउँपालिका ३ का महेश बुढाथोकी रहेका छन् । वैतेश्वर-८ कि खड्काको पोखरा स्थित हिमालय … Continue reading जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed