अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ । जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै कार्कीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछिन् । झण्डै चार घण्टा लामो वार्तापछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको त्यहाँ सहभागी जेन-जी प्रतिनिधि आशिष तामाङले जानकारी दिए … Continue reading अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed