सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

काठमाडौं – जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी गरिएको छ। आज राति नै उनको सपथको तयारी समेत भइरहेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त बनेको पदमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई जिम्मेवारी दिन लागेका हुन्। राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका … Continue reading सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी