प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन
काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीको सपथ समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन उपस्थित देखिएनन् । जेन–जी आन्दोलन सकिएपछि बालेन साहले नै अन्तरिम सरकार गठन र संसद विघटन हुने शर्त अघि सारेका थिए। आन्दोलनका केही पक्षहरूले बालेन साहलाई नै सरकारको प्रमुख हुने अनुमान गरेका थिए। तर, अन्ततः उनी प्रधानमन्त्री … Continue reading प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed