पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल

काठमाडौँ-  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका युवक तेन्जिङ दावा पक्राउ परेका छन् । तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका … Continue reading पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल