विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन
काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा राजनीतिक विचारको संस्लेषण गर्न र नयाँ नेतृत्वको चयन गर्न आयोजना गर्ने गरिन्छ । यसससँगै महाधिवेशन भनेको राजनीतिक दलभित्र विचार निर्माण र नेतृत्व चयन गर्नको लागि लोकतान्त्रिक अभ्यास हो । शनिबारदेखि भक्तपुरमा नेकपा (एमाले)को ११औँ महाधिवेशन हुँदैछ । त्यस महाधिवेशनको लागि लागि भव्य सजावट र व्यवस्थापन … Continue reading विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed