पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा अर्को राजनीतिक सन्देश दिएका छन् । नयाँ वर्षको शुभकामना दिने नाममा उनले अहिलेको अस्थिर राजनीतिक व्यवस्थाबाट २०८२ मा देशले मुक्ति पाउने बताएका छन् । गत फागुन ७ गते मनाइएको प्रजातन्त्र दिवसका अवसरमा दिएको राजनीतिक सन्देशको तरंग सेलाउन नपाउँदै उनले अर्को तरंग ल्याउने कोसिस गरेका छन् । … Continue reading पूर्वराजाको अर्को राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ