एक्लिएका बालेन !

काठमाडौं– स्थानीय तहको निर्वाचन २०७९ मा ६१ हजार ७६७ मत मत प्राप्त गर्दै बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए । ठूला भनिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूलाई हराउँदै बालेन मेयर बने । बालेनसँगै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोल तथा वडाध्यक्षमा कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू … Continue reading एक्लिएका बालेन !