भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?
काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा रफायल र जे १० फाइटर जेटबीच ‘डगफाइट’ भयो । ‘डगफाइट’ मा पाकिस्तानले चीनमा बनेको आफ्नो जे १० ले भारतीय वायुसेनाको फ्रान्समा निर्मित तीन वटा रफायल खसालेको दाबी गरेको छ । पश्चिमा मुलुकका विश्लेषक र सुरक्षा स्रोतले पाकिस्तानले कम्तीमा एउटा रफायल खसालेको पुष्टि गरेका छन् । … Continue reading भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed