नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले
काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायविरुद्ध हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निष्कासन गरिएको जिकिर गरेका छन् । राप्रपाले पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाएपछि आइतबार उनी निर्वाचन आयोगमा उजुरी लिएर पुगेका हुन् । दुई दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोगको अध्यक्षबाट सुवेदीलाई हटाएका थिए । उनको स्थानमा पार्टी उपाध्यक्ष … Continue reading नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed