मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानबिन गर्न माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केही मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् । कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक … Continue reading मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed