मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै गठबन्धन सरकारका अर्का मन्त्री पनि लाखौँ रुपैयाँको घुसमा लेनदेनमा जोडिएका छन् । भिजिट भिसामा जानेहरूबाट त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट दैनिक ५० लाख रुपैयाँभन्दा उठाइने घुस गृहमन्त्रीको सचिवालयसम्म पुग्ने गरेको प्रकरणमा छानबिन चलिरहँदा अर्का मन्त्रीको घुस प्रकरण बाहिरिएको हो । दुई दिनअघि संघीय … Continue reading मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई