काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ । आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बरारबो बजेट पारित गरिसकेको छ । कार्यपालिकाले पारित गरेको बजेट अहिले २ बजे राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा पेस हुँदैछ । नगर सभामा पेश हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था … Continue reading काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)