नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ६० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो । आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ … Continue reading नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?