चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनसहित १९ जनालाई जनही ३० हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश बुधबार दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेशनमा राजधानीका ठमेल र … Continue reading चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed