संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
काठमाडौं– नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संसद् विघटनको यो उपक्रम नेपालको संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– … Continue reading संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed