दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । दलाई लामाले कार्कीलाई पत्र लेख्दै बधाई दिएको उनको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ । ‘तपाईँलाई थाहै छ, नेपाली र तिब्बती जनताबीच इतिहासदेखि नै निकट सम्बन्ध छ ।’ उनले लेखेका छन्, ‘सन् १९५९ पछि जबरजस्ती निष्कासित गरिएपछि तिब्बती समुदायलाई शरण र पुनस्र्थापना गर्नका … Continue reading दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई