जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी
जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह भनिने विशेश्वर प्रसाद साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले २०८१ साल चैत ३१ गते साहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। जनकपुरधाम उपमहानगरपालिकाकी २८ वर्षीया महिलाले घरमा कोही नभएको बेला मौकाछोपी साहले करणी गरेको आरोप … Continue reading जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed