सरकारले भन्यो- विपिन जोशीको अवस्थाबारे कुनै जानकारी भेटिएन

काठमाडौं- गाजास्थित हमास विद्रोहीले कब्जामा लिएका २० जना बन्दी छुट्दा नेपाली विद्यार्थी विपिन जोशी परेनन् । हमासले सोमबार पहिलो लटमा ७ र दोस्रो चरणमा १३ जना बन्दीलाई रिहा गर्दा विपिनको नाम थिएन । त्यसलाई लिएर विभिन्न सञ्चारमाध्यले एकजना इजरायली सैन्य अधिकारीलाई उद्धृत गर्दै विपिनको मृत्यु भइसकेको समाचार नै प्रकाशित गरे । तर सोमबार साँझ परराष्ट्र … Continue reading सरकारले भन्यो- विपिन जोशीको अवस्थाबारे कुनै जानकारी भेटिएन