महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न
काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै ठूलो आशंका उब्जिएको छ । आईभीएफ भनेकाे महिलाको शरीरबाहिर, प्रयोगशालामा अण्डा र शुक्राणुलाई निषेचन गराउने प्रक्रिया हो । पछिल्लो समय मानिसहरूमा बढ्दो नि:सन्तानपनको समस्यालाई समाधान गरी सन्तान सुख दिन भन्दै खोलिएका आईभीएफ सेन्टरहरू छानबिनको दायरामा परेका छन् । आईभीएफमा विज्ञता हासिल गरेकी नामी चिकित्सक डा. … Continue reading महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed