आफूलाई चुनौती दिनेहरूलाई ओलीको ‘निषेध’, एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मीलाई पनि बोल्न दिइएन

काठमाडौं- नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाहघारीमा समापन गरेको छ । उद्घाटन सत्रमा प्रमुख दलका कोही पनि शीर्ष नेताहरू उपस्थित भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठबाहेक अरु ठूला दलका शीर्ष नेताले एमालेलाई बहिष्कार गरेजस्तै दृश्य १०८ रोपनीको पटाङ्गिनीमा देखियो । एमालेको निम्तो स्वीकारेका राष्ट्रिय … Continue reading आफूलाई चुनौती दिनेहरूलाई ओलीको ‘निषेध’, एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मीलाई पनि बोल्न दिइएन