देउवाको निर्देशन अलपत्र, फर्केर हेर्दैनन् सानेपातिर कांग्रेसका मन्त्री

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूले सभापति शेरबहादुर देउवाकै निर्देशन अटेर गरेका छन् । उनीहरूले सभापति देउवाले सातामा दुई दिन पार्टी केन्द्रीय कार्यालयमा जान दिएको निर्देशन पालना नगरेको देखिएको छ । सभापति देउवाले गत माघ ३ गते बूढानीलकण्ठस्थित निवासमा संसदीय दल कार्यसमितिको बैठकका क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई … Continue reading देउवाको निर्देशन अलपत्र, फर्केर हेर्दैनन् सानेपातिर कांग्रेसका मन्त्री