नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद

काठमाडौं- रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाउने भएको छ। घूसको डिल गरेपछि राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको स्थानमा कैलाशलाई नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन लागेको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दललाई पत्राचार गरिसकेकी छन् । यसअघि चौधरी भूमि, … Continue reading नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्‍चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद