पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव
काठमाडौं – महालेखा परीक्षकको कार्यालयले सरकारलाई जवाफदेहिता र निष्ठा प्रवर्धन गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गर्न सुझाएको छ । बासट्ठिऔँ वार्षिक प्रतिवेदनमा सरकारको प्रमुख लेखापरीक्षक संस्थाले पाठ्यक्रमबाटै हटाइएको २२ वर्षपछि ‘नैतिक पूर्वाधार निर्माण गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गरिनुपर्ने’ सुझाव दिएको हो । हाल प्रमुख प्रतिपक्षी रहेको तत्कालीन नेकपा … Continue reading पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed