घोराही सिमेन्टको शेयर मूल्यमाथि महालेखाले उठायो प्रश्न, छानबिन गर्न सुझाव

काठमाडौं – घोराही सिमेन्ट उद्योगको शेयर मूल्यमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । बुधबार महालेखाले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा सो उद्योगले जारी गरेको शेयरको प्रिमियम मूल्यको औचित्य नदेखिएको औँल्याएको हो । उक्त उद्योगले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता नबुझाएको, ह्रास खर्च न्यून लेखेर नाफा अधिक देखाएको लगायतका विषय औँल्याउँदै सो उद्योगको प्रिमियम मूल्यको शेयरमाथि प्रश्न … Continue reading घोराही सिमेन्टको शेयर मूल्यमाथि महालेखाले उठायो प्रश्न, छानबिन गर्न सुझाव