यस्तो छ महालेखापरीक्षकले ९४ खर्ब ६३ अर्बको लेखापरीक्षण गरेर बनाएको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २९४ (१) बमोजिम सम्माननीय राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको बासट्टिऔं वार्षिक प्रतिवेदन पेस गरेपछि सार्वजनिक गरिएको … Continue reading यस्तो छ महालेखापरीक्षकले ९४ खर्ब ६३ अर्बको लेखापरीक्षण गरेर बनाएको प्रतिवेदन (पूर्णपाठ)