दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका दुईमन्त्रीहरु घुस डिल गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् । भ्रष्टाचारीको मुखै नहेर्ने बताइरहेका प्रधानमन्त्री ओलीले समाचार बाहिरिएको तीन दिनसम्म सुनेको नसुन्यै गरिरहेका छन् । अब यो घटनामा प्रधानमन्त्री ओलीले कस्तो कदम चाल्छन् ? दुनियाँ प्रधानमन्त्रीको ‘स्टेप’ को प्रतिक्षामा छ। कास्की भूमि आयोगको अध्यक्षमा आफूले भनेको व्यक्तिलाई … Continue reading दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed