शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि गर्न नसकेका कुरा सुनाउँदै हिँडिरहेका छन् । २३ असारमा नेकपा एमालेको पर्यटन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् शिव चाम्लिङ थरका हुन सक्ने बताएका ओलीले ठ्याक्कै सातापछि अर्को अनौठो तर्क गरेका छन् । उनले २३ असारमा खोटाङस्थित हलेसी महादेवको मन्दिर रहेको स्थान क्षेत्र चाम्लिङहरूको उद्गम … Continue reading शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए