चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग
काठमाडौँ – ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ । नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार देखिएको हो । निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुमन घिमिरेले निर्धारित अवधिभित्रै चुनाव गराउन आयोग तयार रहेको जानकारी दिए । ‘फागुन २१ सम्म हिसाब गर्दा हामीसँग झण्डै … Continue reading चुनाव ६ महिनामा सम्भव छ : निर्वाचन आयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed