राजमार्ग ठप्प हुनेगरी इलामको राजदुवालीमा कसरी गयो पहिरो ?
काठमाडौं– असोज १८ गतेदेखि तीनसम्म परेको अविरल वर्षाका कारण मेची राजमार्ग ११ दिनदेखि सञ्चालन हुन सकेको छैन । इलाम नगरपालिका–९ राजदुवालीमा खसेको पहिरो पन्छाउन नसक्दा सडक सुचारु गर्न समस्या भएको हो । जसकारण सरकारबाट ३ महिनासम्म विपदग्रस्त घोषणा गरिएका इलामसहित पूर्वी जिल्लाहरुमा राहत व्यवस्थापन, आवतजावत र ढुवानीमा समस्या भएको छ । लामो समयदेखि समस्या दिइरहने … Continue reading राजमार्ग ठप्प हुनेगरी इलामको राजदुवालीमा कसरी गयो पहिरो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed