सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एकपछि अर्को नेताले साथ छाड्न थालेका छन् । पछिल्लो पटक शुक्रबार विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक समेत रहेका परियारले रास्वपा छाडेका हुन् । उनले पार्टीमा पछिल्लो समय कलह बढ्दै गएपछि छाड्नुपरेको बताएका छन् । परियारले रास्वपा छाडेको पुष्टि प्रवक्ता मनिष झाले गरेका छन् । परियार रास्वपाको सचिवालय सदस्य पनि … Continue reading सन्तोष परियारले छाडे रास्वपा