राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी पद तथा साधारण सदस्यबाट राजीनामा दिएका छन् । उनले महामन्त्रीलाई पत्र बुझाउँदै पार्टीमा रहँदा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे। परियारले आफूले पार्टी र देशका हितका लागि इमानदार रूपमा काम गरे पनि पार्टीभित्र आवश्यक विचार बहसलाई स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेका छन् ।  … Continue reading राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ