विधान महाधिवेशनको मसी सुक्न नपाउँदै निर्णयमा तोडमोड, नेता व्यवस्थापनका नाममा दशौँमै फर्किए ओली

काठमाडौं- शुक्रबार बसेको सचिवालय बैठकले फेल गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अन्तत: केन्द्रीय कमिटीको बैठकमार्फत् पेलेर पास गराएका छन् । आफूनिकट नेताहरूसँग शनिबार रातभर गुन्डुमा बैठक गर्दा पनि व्यवस्थापनमा समस्या भएपछि ओलीले दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्वको संख्या फेरबदल गरेका हुन् । गुन्डु बैठकमा उपाध्यक्ष र सचिवका आकांक्षीको व्यवस्थापन गर्न मुस्किल भएपछि ओलीले … Continue reading विधान महाधिवेशनको मसी सुक्न नपाउँदै निर्णयमा तोडमोड, नेता व्यवस्थापनका नाममा दशौँमै फर्किए ओली