गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन्

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्मै हुने गरेको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ठूला दल मिलेर सरकार बनेपछि जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको पनि उनले बताए । थापाले अहिलेको सरकार ट्रयाक्टरको गतिमा बढेको टिप्पणी गरे । जनताले चाहे … Continue reading गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन्