ठूलो बजेट ल्याउने सुविधा हुँदा पनि आफू सन्तुलित भएको अर्थमन्त्रीको दाबी
काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूलो बजेट ल्याउने सुविधा भए पनि आफू सम्हालिएको तर्क गरेका छन् । अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटमा मामिलामा आफ्नै प्रतिरक्षा गरेका हुन् । पौडेलले यही जेठ १५ गते संसद्मा १९ खर्ब ६४ … Continue reading ठूलो बजेट ल्याउने सुविधा हुँदा पनि आफू सन्तुलित भएको अर्थमन्त्रीको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed