लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बराबरको बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ … Continue reading लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत