भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ

काठमाडौं– यसलाई एउटा रोचक संयोग मान्नुपर्छ, नेपालको सत्तामा यतिखेर पौडेलहरुको ‘बिगबिगी’ छ । राष्ट्रपतिमा पौडेल, अर्थमन्त्रीमा पौडेल, राष्ट्र बैंकको गभर्नरमा पौडेल, स्वाथ्यमन्त्रीमा पौडेल । जहाँसुकै पौडेल । पौडेलहरुको यो सूचीमा ७३ वर्षका सेतै फुलेका बलराम पौड्याललाई पनि लिन सकिन्छ तर, उनी नेपाली नागरिक नै होइनन् । नेपालमा जन्मेका पनि होइनन् । नेपालसँग उनको नातो यही … Continue reading भुटानबाट भारतीय सेना फिर्ता हुनुपर्छ, राजा रहे देश रहन्छ