सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ ।  ती किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रालिका ५ जनालाई आइतबार र सोमबार नियन्त्रणमा लिएर सोधपुछपछि छोडेको छ । उनीहरूलाई हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता … Continue reading सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो