एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ
काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको निष्कर्ष निकालेको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले जरा केन्द्रित अभियानले आमकार्यकर्तालाई पनि चलायमान भएको निचोड निकालेको छ । संगठन विभागका सचिव माधव ढुंगेलले गत वर्ष माघदेखि चैतसम्म सञ्चालित वडाकेन्द्रित ‘पार्टी निर्माण अभियान (जरा अभियान)’का कारण गतिविधि बढेको बताएका … Continue reading एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed