भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ
काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल … Continue reading भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed