मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)
काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू भत्काएको छ । शुक्रबार महानगरबाट गएको नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले सुकुम्बासी बस्तीका घरहरू भत्काएको हो । नगर प्रहरीको टोली मनोहरा खोला किनारमा बनेका सुकुम्बासीहरूको घर–टहरा भत्काउन डोजरसहित पुगेको छ । सुकुम्बासी बस्तीमा नेपाल प्रहरीको टोली पनि सुरक्षाका लागि पुगेको छ । … Continue reading मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed