महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)
काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed