रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेका विषयमा टिप्पणी गर्दा उनका समर्थकबाट प्रश्न उठ्ने जोखिम छ– ‘बाह्र भाइ’ पत्रकारले रविबारे तटस्थ÷निष्पक्ष विश्लेषण गर्न सक्छन् ? के मूलधारका सम्पादकहरु सधैं रवि लामिछानेप्रति पूर्वाग्रही छैनन् ?’ मूलधारका मिडियाप्रति रवि समर्थकहरुको संशयको जवाफ खोज्नका लागि दुई वर्षअघि रविले पत्रकार सम्मेलनमार्फत लगाएको ‘१२ भाइ’को … Continue reading रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?