फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत
काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ (४)को उपयोग गर्दै पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे । जेन–जी आन्दोलनकारीकै मागअनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले शुक्रबार (फागुन २७) शपथ ग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरिन् । राष्ट्रपति पौडेलबाट शुक्रबार राति ११ … Continue reading फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed