प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद देखिएको छ। खासगरी महासचिव पदलाई लिएर ओली समूहमा गम्भीर विवाद र संकट देखिएको हो । चितवनमा भएको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीको इच्छामा महासचिव बनाइएका शंकर पोखरेलले दोहोरिन खोजेपछि दुई दिनदेखि गुन्डुमा भएको छलफल निष्कर्षविहीन भएको हो । शनिबारैदेखि ओलीले महासचिव पदमा कुरा मिलाउन खोजेका थिए … Continue reading प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए