ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर
काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूह तितरबितर हुने अवस्था आएको छ। ओलीका विश्वासपात्रहरूले धमाधम विद्रोह गर्न थालेका छन् । त्यसको फाइदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई पुगेको छ। कुनै बेला ओलीका प्रतिबद्ध कार्यकर्ता मानिने कृष्णगोपाल श्रेष्ठ पनि पोखरेल समूहमा गएर सचिव पदका उम्मेदवार बनेका छन्। यस कदमले महाधिवेशनमा पोखरेल समूह हौसिएको … Continue reading ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed