प्रचण्डको तस्वीर जलाउने राप्रपानिकट युवा निराजन बम पक्राउ

काठमाडौं- हेटौंडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले कार्यक्रमको मञ्चमै ‘गणतन्त्र मुर्दावाद‘ नारा लगाउँदै प्रचण्डको … Continue reading प्रचण्डको तस्वीर जलाउने राप्रपानिकट युवा निराजन बम पक्राउ