के ओली सरकारले वृद्ध भत्तालाई फेरि ७० वर्षमा पुर्‍याउँदैछ ?

काठमाडौं– केपी ओलीको नेतृत्वमा रहेको मुख्य दुई दल नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारले वृद्धभत्तालाई फेरि ७० वर्षमा पुर्याउन सक्ने देखिएको छ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हाल वृद्धभत्तामा कायम हुँदै आएको ६८ वर्ष उमेरलाई ७० बनाउनुपर्ने सुझाव दिएसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सो व्यवस्था कार्यान्वयन गर्नसक्ने देखिएको हो । पूर्वसचिव रामेश्वर … Continue reading के ओली सरकारले वृद्ध भत्तालाई फेरि ७० वर्षमा पुर्‍याउँदैछ ?